1)
एक दिन राजेश दाई, रजनिकान्त र अजय देवगन हिँडीरहेका थिए। त्यतिकैमा भगवान प्रकट भएर सबलाई १/१ बर माग्नुस मपुरा गर्दिन्छु, भनेछन।
पैलो रजनिकान्तले आफुलाई गोरो बनाइदिनु भनेछ्।
त्यस पछी अजय देवगनले पनी आफुलाइ गोरो बनाउने बरदान मागेछ र प्रभुले त्यसलाई नी गोरो बनाईदिएछन् ।
अब वर माग्ने पालो थियो राजेश दाईको हाम्रो नेपाली दाईले हाँस्दै रज्निकान्त र अजय देवगनलाई हेर्दै भन्नुभएछ :
"यो २ जना धोतीलाई फेरी कालो बनाईदिनु"😂😂😂😂😂
2)
एक छात्रलाई शिक्षकले "अल्छिपन " को बारेमा निबन्ध लेख्न लगाएछन ।
छात्रले तिन पेज खालि छोडेर अन्तमा लेखेछ "यहि अल्छिपन हो"।😂😂😂😂😂😇
Tags:
Jokes
😂😂😂😂
ReplyDelete