Funny jokes ( jokes) जोक


युद्दको समयमा एक सिमावर्ती गाउँमा दुश्मनको एउटा फौज घुस्यो । गाउँको सबै तरुनी केटीहरु उनिहरु सँग बच्न गाउँको बाहिर एउटा सुरक्षित ठाउमा भाग्न थालेछन ,
एउटा बुढी महिला पनि उनिहरु सँगै भाग्न थाले ।

एउटा केटीले सोधेछन : आमा तपाईं किन भाग्नु भएको ? खतरा त हामी तरुनी केटीहरुलाई पो छ त ..

बुढीले भनेछन : तिमीले देखिनौ त्यो फौजमा एउटा बुढा पनि छ ।
               😂😂😂   😛😛👻😇😂😂😂😂


                              

Post a Comment

Previous Post Next Post

Contact Form