interesting jokes😂😂😂😂




दुईजना नेताहरु हेलिकप्टरमा चढेर बाढिग्रस्त क्षेत्र निरिक्षण गरिरहेका थिए।
     
 पहिलो नेता : यदिँ मैले यहाँबाट ५०० को नोट फ्याँके भने त्यी पिडित जनता कति खुसी होलान हगि ?
   दोस्रो नेता : मैले पनि यहाँबाट १००० को नोट फ्याँके भने झन् कति खुसी होलान त?
  
(दुवै नेताको कुरा सुनेर पाइलटलाई साह्रै रिस उठेछ र झोकिदैँ भनेछ)
     
  पाईलट : यदि मैले तपाईहरु दुवैलाई यहाँबाट फ्याँके भने त्यी जनताहरु सबैभन्दा बढि खुसी हुन्छन होल ..!!!😂😂😂😂😂
  
                             

Post a Comment

Previous Post Next Post

Contact Form